1. प्रोडक्ट मात्र देखिने, उज्यालोमा खिचेको र पछाडि धेरै सामान नभएको फोटो अपलोड गर्नुहोस्।
2. बनाउनुअघि क्याटेगरी, कसका लागि हो र कस्तो भाषामा लेख्ने, बताउनुहोस्।
3. विवरण भाग-भाग बनाएर लेखाउनुहोस्: विशेषता, प्रयोग, प्याकेटमा के छ, डेलिभरी र नीति।
4. प्रकाशित गर्नुअघि हरेक तथ्य आफैं एक पटक जाँच्नुहोस्।