1. क्याटलग इम्पोर्ट वा सिंक गर्नुअघि Daraz जोड्नुहोस् र सेलर ID मिल्छ कि हेर्नुहोस्।
2. Daraz का प्रोडक्ट क्याटलगमा इम्पोर्ट गर्नुहोस्, अनि नाम, क्याटेगोरी, स्टक र फोटो मिलाउनुहोस्।
3. धेरै प्रोडक्ट एकैपटक मिलाउँदा डुप्लिकेट नबनोस् भनेर Daraz प्रोडक्ट ID ले मिलाउनुहोस्।
4. अर्डर इम्पोर्ट गर्नुहोस्। स्टक थप्नुअघि Facebook, वेबसाइट र मार्केटप्लेसमा कहाँ कति माग छ, दाँज्नुहोस्।